१९ असार २०८३, शुक्रबार

सुनसरीको तरहरा क्षेत्रमा भारी वर्षा, यी खोलामा बाढीको जोखिम

असोज १६, २०८१
काठमाडौं
सुनसरीको तरहरा क्षेत्रमा भारी वर्षा, यी खोलामा बाढीको जोखिम

बुधबार पछिल्लो ३ घण्टामा सुनसरीको तरहरा र आसपास क्षेत्रमा भारी बर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागले सो क्षेत्रमा थप हुने देखिएको भन्दै सतर्कता अपनाउन अनुरोध गरेको छ । 

 सो क्षेत्र भई बहने सर्दु ,सुनसरी खोला ,बुढी खोला, खेसलिया खोला लगायत अन्य ससाना खोलामा आकस्मिक बाढीको तथा होचो भूभागमा डुवानको जोखिम रहेको महाशाखाको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्