२९ जेठ २०८३, शुक्रबार

कांग्रेसको कृषि तथा किसान विभागमा १० सदस्य मनोनीत

असोज १६, २०८१
काठमाडौं
कांग्रेसको कृषि तथा किसान विभागमा १० सदस्य मनोनीत

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कृषि तथा किसान विभागमा १० सदस्य मनोनीत गरेका छन् ।

नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित)को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य उमेश श्रेष्ठ प्रमुख रहेको उक्त विभागमा सभापति देउवाले बुधबार उनीहरूलाई मनोनीत गरेका हुन् ।

मनोनीत हुनेहरूमा कैलाश राई- खोटाङ, लालबाबु यादव- धनुषा, मिरा स्याङ्ताङ- मकवानपुर, हरिप्रसाद शर्मा लामिछाने- कास्की र हिरा केसी-रुपन्देही छन् ।

यस्तै, खड्कबहादुर डाँगी, रूकुम (पश्चिम), रमेशबहादुर रावल- डडेल्धुरा, रामबहादुर लामा- चितवन, रन्जीत रसाइली- भोजपुर र ओमप्रकाश लिम्बू- ताप्लेजुङ रहेका कार्यवाहक मुख्य सचिव प्रदीप पराजुलीले जानकारी दिए ।

null

salt training

कमेन्ट गर्नुहोस्