२८ असार २०८३, आइतबार

क्षतिग्रस्त झोलुङ्गे पुलमा जोखिमपूर्ण यात्रा

असोज १७, २०८१
काठमाडौं
क्षतिग्रस्त झोलुङ्गे पुलमा जोखिमपूर्ण यात्रा

सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६ बलेनी र आनामानेबिचमा रहेको रामेछाप गाउँपालिका–९मा जोडिएको क्षतिग्रस्त झोलुङ्गे पुलमा जोखिम मोलेर यात्रा गदैँ रामेछापबासी । असोज १२ गते सुनकोसी नदीमा आएको बाढीले पुलमा क्षति गरेको छ । नदी आरपार गर्ने विकल्प अरु नभएपछि यात्रुहरु क्षतिग्रस्त पुलबाटै जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । तस्बिर-रासस

salt training

कमेन्ट गर्नुहोस्