२२ जेठ २०८३, शुक्रबार

दरबार स्क्वायरको दशैं घरमा जमरा राखियो [तस्वीरहरू]

असोज १७, २०८१
काठमाडौं
दरबार स्क्वायरको दशैं घरमा जमरा राखियो [तस्वीरहरू]

यस वर्षको बडादशैं आजदेखि शुरू भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि शुरू हुने यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामसँग मनाउने गरिन्छ । 

null

बडादशैंको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजाकोठा वा दशैंघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।

null

आज घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिएको छ । बिहानै नृत्य कर्म समाप्तगरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा, माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा वा दसैं घरमा विधिपूपर्वक  जौ, मकैको जमरा राख्ने गरिन्छ ।

आजकै दिन हनुमानढोका दरबार स्क्वायरको दशैं घरमा पनि विधिवत् रूपमा जमरा राखिएको छ।

null

null

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्