२७ असार २०८३, शनिबार

धनगढीमा सखिया नृत्य प्रस्तुत गर्दै थारू समुदायका महिला

असोज १७, २०८१
काठमाडौं
धनगढीमा सखिया नृत्य प्रस्तुत गर्दै थारू समुदायका महिला

कैलालीको धनगढी उपमहानगरपालिका–६ जालीमा वसन्त टोल विकास संस्थाले बिहीवार आयोजना गरेको थारू सखिया नाचको वडा सम्मेलनमा सखिया नृत्य प्रस्तुत गर्दै थारू समुदायका महिला । तस्वीरः सुरेन्द्रबहादुर ताम्राकार/रासस ।

salt training

कमेन्ट गर्नुहोस्