२८ असार २०८३, आइतबार

आज कुन तरकारी र फलफूलको कति छ मूल्य ? [सूचीसहित]

असोज २४, २०८१
काठमाडौं
आज कुन तरकारी र फलफूलको कति छ मूल्य ? [सूचीसहित]

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि कृषि उपजहरूको थोक मूल्य तय गरेको छ । 

जसअनुसार केरा दर्जनको १६० रुपैयाँ कायम भएको छ भने गोलभेँडा ठुलो भारतीयको अधिकतम मूल्य प्रतिकिल १५० रुपैयाँ कायम भएको छ । यस्तै गोलभेँडा सानो लोकलको ११० रुपैयाँ तोकिएको छ । 

यसैगरी आलु रातोको ८४, काउली स्थानीयको १३०, मटरकोशाको १३०, लौकाको ८०, प्याज हरियोको २५०, अनारको ४०० रुपैयाँ कायम भएको छ । यसैगरी अम्बाको ९०, लप्सीको ६० रुपैयाँ मूल्य कायम भएको छ । 

null

salt training

कमेन्ट गर्नुहोस्