२८ असार २०८३, आइतबार

पशुपतिको धर्मशालामा महानगरको बोर्ड [तस्वीरहरू]

असोज ३०, २०८१
काठमाडौं
पशुपतिको धर्मशालामा महानगरको बोर्ड [तस्वीरहरू]

पशुपतिनाथको स्वामित्वमा रहेकोको धर्मशालाका अनधिकृत संरचना खाली गराउन गएको काठमाडौं महानगरको प्रहरी टोली फर्किएको छ ।​

अनधिकृत संरचना हटाउन भन्दै गएको महानगरपालिकाको टोलीको दुई वटा डोजरसमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले धर्मशाला भित्र पस्न नदिएपछि महानगरको टोली साइनबोर्ड लगाएर फर्किएको छ ।

तस्वीरहरू 

null

null

null

null

null

null

 

salt training

कमेन्ट गर्नुहोस्