![पशुपतिको धर्मशालामा महानगरको बोर्ड [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/ppt_Dharmashala_1_0raL1ceIty.jpg)
पशुपतिनाथको स्वामित्वमा रहेकोको धर्मशालाका अनधिकृत संरचना खाली गराउन गएको काठमाडौं महानगरको प्रहरी टोली फर्किएको छ ।
अनधिकृत संरचना हटाउन भन्दै गएको महानगरपालिकाको टोलीको दुई वटा डोजरसमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले धर्मशाला भित्र पस्न नदिएपछि महानगरको टोली साइनबोर्ड लगाएर फर्किएको छ ।
तस्वीरहरू





