२४ असार २०८३, बुधबार

धुम्म काठमाडौं : चिसोसँगै बढ्यो वायु प्रदूषण [फोटो फिचर]

कात्तिक १, २०८१
काठमाडौं
धुम्म काठमाडौं : चिसोसँगै बढ्यो वायु प्रदूषण [फोटो फिचर]

काठमाडौं उपत्यकाको तापक्रम घटेसँगै वायु प्रदूषण बढेको छ । बिहीवार बिहानैदेखि काठमाडौं धुम्म देखिएको छ ।

null

नेपालस्थित अमेरिकी दूतावासको एअर क्वालिटी इन्डेक्स मापकअनुसार काठमाडौं उपत्यकाको वायुको गुणस्तर १६३ मा छ ।

null

वायु गुणस्तरको सूचकांकको विश्लेषण गर्ने ‘एक्युआइसिएन’को वेबसाइटमा काठमाडौं वायु प्रदूषणको हिसाबले आज ८औ  स्थानमा छ । 

पहिलो मा भारतको दिल्ली छ ।

null

null

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्