113 shares
बागलुङको गलकोट नगरपालिका– ५ हरिचौरमा निर्माण गरेको घुमाउने घर । यो घर पर्यटक विश्रामका लागि निर्माण गरिएको हो । तस्वीर : डम्मर बुढामगर/रासस