100 shares
कैलालीको धनगढी उपमहानगरपालिका– २ कृष्णनगरमा मशिनको सहायताले धान काट्दै किसान । पछिल्लो समय कृषिमा आधुनिकीकरणसँगै किसानलाई कृषि कार्य गर्न सहज बन्दै गएको छ । तस्वीरः तिलकराज ओझा/रासस