२७ जेठ २०८३, बुधबार

अमेरिकाविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

कात्तिक ४, २०८१
काठमाडौं
अमेरिकाविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

नेपालले अमेरिकाविरुद्धको टी–२० आई क्रिकेट सिरिजअन्तर्गत दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । 

नेपालका कप्तान रोहितकुमार पौडेलले ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

नेपाल एक खेलअघि नै सिरिज जित्ने लक्ष्यका साथ मैदानमा उत्रिने छ । 

तीन खेलको टी–२० आई सिरिजअन्तर्गत नेपालले पहिलो खेलमा शुक्रवार अमेरिकालाई १७ रनले पराजित गरेको थियो । 

अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी स्टेडियममा दोस्रो खेल आइतवार बिहान ५ः४५ बजे शुरू हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्