३२ असार २०८३, बिहीबार

एमालेको सचिवालय बैठक बस्दै

कात्तिक ४, २०८१
काठमाडौं
एमालेको सचिवालय बैठक बस्दै

सत्तारुढ दल नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक आज (आइतवार) बस्दै छ । बैठक साँझ ५ बजेका लागि तय भएको केन्द्रीय कार्यालयले जनाएको छ । 

च्यासलस्थित पार्टी कार्यालयमा बस्ने सचिवालय बैठकमा समसामयिक विषयमा छलफल गरेर आवश्यक निर्णय हुने बताइएको छ । 

पछिल्लो समय एमाले व्यापारीबाट दानमा जग्गा लिएका कारण आलोचित भएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्