69 shares
हिमाली जिल्ला मनाङको ङिस्याङ गाउँपालिका–६ मा अवस्थित मनाङ गाउँ र पृष्ठभूमिमा मर्स्याङ्दी नदी । उक्त गाउँ समुद्री सतहदेखि तीन हजार ५४० मिटर उचाइमा अवस्थित छ । तस्वीर : नवीन लामिछाने/रासस