75 shares
धनुषाको जनकपुर उपमहानगरपालिका–१० स्थित जानकी चौकमा रहेको अरगाजा पोखरीमा छठ पर्वका लागि गरिएको तयारी । मिथिलाको प्रसिद्ध पर्वको रुपमा चिनिएको छठका लागि पोखरी र नदीलाई सिँगार्न शुरू गरिएको छ । तस्वीरः अरुणकुमार यादव/रासस ।