०४ साउन २०८३, सोमबार

डाँडागाउँमा ढकमक्क सयपत्री

कात्तिक ८, २०८१
काठमाडौं
डाँडागाउँमा ढकमक्क सयपत्री

रामेछापको मन्थली नगरपालिका वडा नं ५ डाँडागाउँका स्थानीय रामबहादुर शाहीले व्यावसायिक रुपमा पाँच रोपनी जमिनमा गरेको सयपत्री फूल र ड्रागन फ्रुट खेती । तिहार पर्व नजिकिएसँगै उनको बगैँचाबाट प्रतिकिलो २५० रुपैयाँमा सयपत्री फूल बिक्री हुँदै आएको छ ।  तस्वीरः रमेश ढुङ्गेल/रासस ।

salt training

कमेन्ट गर्नुहोस्