२४ जेठ २०८३, आइतबार

बिमा प्राधिकरणबाट एक करोड हस्तान्तरण

कात्तिक ८, २०८१
काठमाडौं
बिमा प्राधिकरणबाट एक करोड हस्तान्तरण

 प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि नेपाल बीमा प्राधिकरणले आज रु एक करोड हस्तान्तरण गरेको छ ।

प्रधानमन्त्री ओलीलाई प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले आज सिंहदरबारमा सोको चेक हस्तान्तरण गरेका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्