०२ साउन २०८३, शनिबार

रुकुम पश्चिमको साख गाउँ

कात्तिक ९, २०८१
काठमाडौं
रुकुम पश्चिमको साख गाउँ

रुकुम पश्चिमको मुसिकोट नगरपालिका- ७ मा रहेको साख गाउँ । यो गाउँ जिल्लाको एक पर्यटकीय क्षेत्रको रूपमा विकास हुँदै गएको छ । तस्वीर : परिचन्द्र खत्री/रासस

salt training

कमेन्ट गर्नुहोस्