०८ साउन २०८३, शुक्रबार

क्यान्सर रोगीलाई १० लाखको औषधी निःशुल्क

कात्तिक १०, २०८१
काठमाडौं
क्यान्सर रोगीलाई १० लाखको औषधी निःशुल्क

 नेपालमा अर्बुद (क्यान्सर) रोगका बिरामीले मासिक १० लाख रुपियाँसम्मको औषधी निःशुल्क प्राप्त गरिरहेका छन् । अर्बुद रोगको उपचारमा ‘दी म्याक्स फाउन्डेसन’ ले महिनामा १० लाख रुपियाँसम्मको औषधी निःशुल्क उपलब्ध गराएको हो । 

पाटन अस्पतालका दुई जना बिरामीले २१ हजार ६३४ अमेरिकी डलर अर्थात् झन्डै २८ लाख ९८ हजार रुपियाँ पर्ने क्यान्सरको औषधी सेवन गरिरहेका छन् । क्यान्सरको स्केम्बिक्स नामक औषधीको २१ हजार ६३४ अमेरिकी डलर पर्छ । 

क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीले नेपालमा क्यान्सर रोगको उपचार निःशुल्क पाउने विषयले प्रचार नपाएको बताए । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्