०४ साउन २०८३, सोमबार

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, तीन एजेन्डा तय

कात्तिक १०, २०८१
काठमाडौं
रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, तीन एजेन्डा तय

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको छ । बैठक शनिबार दिउँसो १ बजेका लागि तय भएको कार्यबाहक प्रवक्ता मनिष झाले जानकारी दिए । 

उनका अनुसार बैठकमा। समसामयिक राजनीतिक गतिविधि,  आगामी कार्यदिशा  र विविध गरी तीन जना एजेन्डा तय गरिएको छ । पार्टी सभापति रवि लामिछाने सहकारी प्रकरणमा पक्राउ परेपछि आन्दोलित बनेको रास्वपाले बैठकबाट यसबारे आवश्यक थप निर्णय लिने बताइएको छ । 

बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ । 

salt training

कमेन्ट गर्नुहोस्