०६ साउन २०८३, बुधबार

नदी किनारको फोहोर सफा गर्दै ललितपुर महानगर [तस्वीरहरू]

कात्तिक १०, २०८१
काठमाडौं
नदी किनारको फोहोर सफा गर्दै ललितपुर महानगर [तस्वीरहरू]

ललितपुर महानगरपालिकाले असोज ११ र १२ गते परेको अविरल वर्षाका कारण आएको बाढीले नदी किनारमा जम्मा भएको फोहोर सफा गर्न लागेको छ । 

null

महानगरसँगै वडा, स्थानीय र प्रहरी मिलेर नदी किनारमा जम्मा भएको फोहोर सफा गर्न लागेका हुन् । 

null

आज बिहान साढे ७ बजे बागमती नदी, नख्खु खोला, बालकुमारी क्षेत्रका नदीको सफाई गरिएको हो । 

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्