0 shares
मुस्ताङको प्रसिद्ध तिर्थस्थल कागबेनीमा बिक्रीका लागि राखिएका शालिग्राम शिला खरिद गर्दै पर्यटक । कालीगण्डकी नदीमा मात्रै पाइने शालिग्राम शिलालाई भगवानको अवतारको रुपमा पूजा गर्ने चलन रहेको छ । तस्बिर- रासस