![तिहारलाई लक्षित गर्दै चाँदीका सिक्का बिक्री शुरू [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/chadika_sikka__6_QyG2TbA5J8.jpg)
नेपाल राष्ट्र बैंकले तिहार (धनतेरस)लाई लक्षित गर्दै चाँदीका सिक्का (मेडालियन) बिक्री शुरू गरेको छ ।

राष्ट्र बैंक टक्सार महाशाखाले सिक्का बिक्री शुरू गरेको हो ।
राष्ट्र बैंकले चाँदीको सिक्का १० ग्राम र २५ ग्रामको बिक्रीमा ल्याएको छ । नेपाल राष्ट्र बैंकले तिहारका लागि असर्फी भने भोलि मात्रै बिक्री गर्ने भएको छ।



