२९ जेठ २०८३, शुक्रबार

टीकापुर विमानस्थलमा नेपाल एयरलाइन्सको परीक्षण उडान

कात्तिक १२, २०८१
काठमाडौं
टीकापुर विमानस्थलमा नेपाल एयरलाइन्सको परीक्षण उडान
तस्वीर : झलनाथ खनाल/रासस

नेपाल एयरलाइन्सले टीकापुर विमानस्थलमा परीक्षण उडान गरेको छ ।

एयरलाइन्सले सोमबार कैलालीको टीकापुर विमानस्थलमा परीक्षण उडान गरेको हो ।

परीक्षण उडानका क्रममा विमानस्थलमा सर्वसाधारणको भीड भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्