0 shares
सप्तरीको राजविराज नगरपालिका-३ स्थित कल्टुपोखरीमा माटोबाट कलात्मक भगवान गणेशको मूर्ति निर्माण गर्दै कालिगड । यहाँ तिहारको अवसरमा लक्ष्मी पूजाका दिन ठुलो मेला लाग्ने गर्दछ । तस्बिर-रासस