२२ असार २०८३, सोमबार

आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)

कात्तिक १५, २०८१
काठमाडौं
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको हो । 

समितिका अनुसार प्याज सुकेको भारतीयको अधिकतम मूल्य प्रतिकिलो १०५, आलु रातोको ८२, गोलभेँडा सानो लोकलको ११०, लौकाको ६० रुपैयाँ तोकिँदा अनारको ४८० रुपैयाँ कायम भएको छ । 

मूल्यसूची विस्तृतमाः
null

salt training

कमेन्ट गर्नुहोस्