२८ जेठ २०८३, बिहीबार

डिजेलको मूल्य घट्यो

कात्तिक १५, २०८१
काठमाडौं
डिजेलको मूल्य घट्यो

नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगमले आज राति १२ बजेदेखि लागु हुनेगरी प्रतिलिटर एक रुपैयाँले मूल्य घटाएको हो । 

जसअनुसार काठमाडौंमा मूल्य १५० रुपैयाँ कायम भएको छ । निगमले पेट्रोलको मूल्यमा भने कुनै परिवर्तन गरेको छैन । 

salt training

कमेन्ट गर्नुहोस्