२५ असार २०८३, बिहीबार

जिल्लिए गगन थापा

कात्तिक २२, २०७४
जिल्लिए गगन थापा

काठमाडौं, २२ कात्तिक - प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७४ का लागि नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्य बालकृष्ण खाणको संयोजकत्वमा गठित कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिले केन्द्रीय निर्वाचन प्रचार प्रसार समन्वय उपसमिति गठन गरेको छ ।
 
उपसमितिको संयोजक गगन थापालाई बनाइएको छ । थापा नेतृत्वको उपसमिति ४३ सदस्यीय रहेको नेपाली कांग्रेसले जनाएको छ । 
यसअघि थापालाई प्रवक्ता बनाइने भनि चर्चा गरिएपनि उपसमितिमा थन्क्याइएको हो ।

salt training

कमेन्ट गर्नुहोस्