
काठमाडौँ महानगरपालिका–८ स्थित राममन्दिर क्षेत्रमा रहेको एक घरमा आगलागी भएको छ । स्थनीय सौभाग्यविक्रम शाहको घरमा सञ्चालन गरिएको चटपटे र किराना पसलमा गएराति आगलआगी हुँदा रु चार लाख बढीका क्षति भएको प्रहरी वृत्त गौशालाले जनाएको छ ।
आगलागीबाट कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।