
काठमाडौं, २२ कात्तिक — प्रख्यात प्रजनन विशेषज्ञ डा रिचर्ड पल्सनले आगामी दिनहरूमा पुरुषले पनि गर्भधारण गर्न नसक्ने बताएका छन् ।
महिलाहरूमा गर्भ प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएपछि बच्चा पाउन चाहने पुरुषमा पनि गर्भ प्रत्यारोपण गर्न सकिनेछ ।
डा पोल्सनले तेस्रोलिंगीका रूपमा जन्मिनेहरूले लिंग परिवर्तन गरेर बच्चा जन्माउन सक्नेछन् । लिंग परिवर्तन गरेर पुरुष बन्ने मानिसमा गर्भाशय रहन्छ र त्यसले गर्भधारणमा प्रमुख भूमिका निर्वाह गर्छ ।
यी मानिसहरूमा नै बच्चा जन्माउनका लागि गर्भ प्रत्यारोपण गर्न सकिन्छ ।
एजेन्सी