०५ साउन २०८३, मंगलबार

खाम्बाजेनबाट देखिएको कुम्भकर्ण

कात्तिक १९, २०८१
काठमाडौं
खाम्बाजेनबाट देखिएको कुम्भकर्ण

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ खाम्बाजेन क्षेत्रबाट देखिएको कुम्भकर्ण (फक्ताङलुङ) हिमालको दृश्य ।  सात हजार ७१० मिटर उचाइको यो हिमाल विश्वको ३२औं  र नेपालको १५औं अग्लो हिमालमा पर्दछ । तस्वीर : दिलकुमार लिम्बू/रासस

salt training

कमेन्ट गर्नुहोस्