२५ जेठ २०८३, सोमबार

हिमपात नहुँदा सुक्दै गरेको खोला

कात्तिक २१, २०८१
काठमाडौं
हिमपात नहुँदा सुक्दै गरेको खोला

समुद्री सतहदेखि चार हजार मिटर उचाइमा रहेको ताप्लेजुङको कञ्चनजङ्घा संरक्षण क्षेत्रअन्तर्गत खाम्बचेमा पछिल्लो समय हिमपात नहुँदा सुक्दै गएका खोला। जलवायु परिवर्तनका कारण हिमपात घट्दै जाँदा हिमालमा हिउँ पग्लेर कालो पत्थर झैँ देखिन थालेको छ, जसका कारण जलस्रोतहरू प्रभावित हुँदै गएका छन् । तस्वीर : दिलकुमार लिम्बू/रासस

salt training

कमेन्ट गर्नुहोस्