काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।
जसअनुसार गोलभेँडा ठुलो भारतीयको अधिकतम मूल्य प्रतिकिलो १००, आलु रातोको ७०, प्याज सुकेको भारतीयको १५० रुपैयाँ रहेको छ ।
यसैगरी काउली स्थानीयको ७०, मुला रातोको ४०, अनारको ४८०, मौसमको १६० रुपैयाँ कायम भएको छ ।
मूल्यसूची विस्तृतमाः
