50 shares
छठ पर्वका अवसरमा शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिइएको छ । यससँगै छठ पर्व विधिवतरुपमा सम्पन्न भएको छ ।