१७ असार २०८३, बुधबार

रास्वपा नेताहरूलाई समर्थकको चेतावनी- आफ्नै नेतालाई ‘नो नट अगेन’ भन्ने दिन नआओस् [फोटो फिचर]

कात्तिक २४, २०८१
काठमाडौं
रास्वपा नेताहरूलाई समर्थकको चेतावनी- आफ्नै नेतालाई ‘नो नट अगेन’ भन्ने दिन नआओस् [फोटो फिचर]

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समिति बैठक अहिले चलिरहेको छ । केन्द्रीय कार्यालय वनस्थलीमा बैठक चलिरहँदा रास्वपा समर्थकहरू दबाद दिन घण्टीघर पुगेका छन् । 

null

सभापति रवि लामिछाने पक्राउ गरेको लामो समय बितिसक्दा पनि पार्टीले कुनै ठोस निर्णय लिन नसकेको भन्दै समर्थकहरू दबाब दिन घण्टीघरमै पुगेका हुन् । 

null

उनीहरूले रविलाई न्याय, सहकारी पीडितको रकम फिर्ता र सबै भ्रष्टहरूलाई जेल नकोचेसम्म आन्दोलन जारी रहन्छ, आँटिला नेतालाई सलाम छ, डराउँनेलाई आँट दिन्छौं, आफ्नै नेताहरूलाई 'नो नट अगेन' भन्ने दिन नआओस् भन्ने नारासहितको प्लेकार्ड बोकेको छन् ।

null

सहकारी ठगी प्रकरणमा पक्राउ परेका सभापति लामिछाने कास्की प्रहरीको हिरासतमा छन् । उनलाई रिहाइको माग गर्दै रास्वपाले विरोध प्रदर्शन गर्दै आएको छ । तर, रास्वपाको प्रदर्शन भने प्रभावकारी हुन सकेको छैन । 

null

null

salt training

कमेन्ट गर्नुहोस्