२८ जेठ २०८३, बिहीबार

रास्वपाले उपनिर्वाचन लक्षित कार्यक्रम गर्ने

कात्तिक २४, २०८१
काठमाडौं
रास्वपाले उपनिर्वाचन लक्षित कार्यक्रम गर्ने

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको आज बसेको बैठकले आसन्न स्थानीय तहको उपनिर्वाचन लक्षित कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।

पार्टीले आसन्न स्थानीय तहको उपनिर्वाचन लक्षित कार्यक्रम आयोजना गरी आम जनसमुदायमा जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । 

बैठकले  सहकारी, लघुवित्त एवं मिटरब्याज पीडितहरूको रकम फिर्ता गराउन दबाबमूलक कार्यक्रमहरूको अगुवाइ गर्ने निर्णय गरेको प्रवक्ता झाले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्