२७ जेठ २०८३, बुधबार

आलु, प्याजसहित आज कुन तरकारी र फलफूलको मूल्य कति ? [सूचीसहित]

कात्तिक २७, २०८१
काठमाडौं
आलु, प्याजसहित आज कुन तरकारी र फलफूलको मूल्य कति ? [सूचीसहित]

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।

 जसअनुसार गोलभेँडा ठुलो भारतीयको अधिकतम मूल्य प्रतिकिलो १०० रुपैयाँ तथा गोलभेँडा सानो लोकलको ९५ रुपैयाँ कायम छ । 

यसैगरी आलु रातोको ८०, काउली स्थानीयको १२०, मुला रातोको ४०, लौकाको ६०, प्याज हरियोको १००, अनारको ४८० रुपैयाँ कायम भएको छ । 
मूल्यसूची विस्तृतमाः

null


 

salt training

कमेन्ट गर्नुहोस्