१० साउन २०८३, आइतबार

बुर्लाकोटीले गर्ने भए रास्वपाका उम्मेदवारको टिकटमा हस्ताक्षर

कात्तिक २७, २०८१
काठमाडौं
बुर्लाकोटीले गर्ने भए रास्वपाका उम्मेदवारको टिकटमा हस्ताक्षर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपनिर्वाचनमा पार्टीका उम्मेदवारको टिकटमा हस्ताक्षर गर्ने अधिकार कार्यबाहक महामन्त्री कविन्द्र बुर्लाकोटीलाई दिएको छ ।

मंगलबार बसेको केन्द्रीय समितिको भर्चुअल बैठकले उपनिर्वाचनका लागि निर्वाचनसँग सम्बन्धित कामका लागि हस्ताक्षर गर्ने अधिकार बुर्लाकोटीलाई दिएको हो । 

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, सभापति पक्राउ लगायतको विषयमा पनि छलफल भएको एक नेताले बताए । १६ मंसिरमा २२ पदका लागि उपनिर्वाचन हुँदैछ । 

salt training

कमेन्ट गर्नुहोस्