०५ साउन २०८३, मंगलबार

अनधिकृत संरचनामा डोजर चलाउँदा गौशालामा झडप, सुमन सायमीसहित केही पक्राउ [तस्वीरहरू]

कात्तिक ३०, २०८१
काठमाडौं
अनधिकृत संरचनामा डोजर चलाउँदा गौशालामा झडप, सुमन सायमीसहित केही पक्राउ [तस्वीरहरू]

गौशाला क्षेत्रका अतिक्रमित संरचना भत्काउने क्रममा झडप भएको छ ।

काठमाडौं महानगरपालिकाको नगर प्रहरीले शुक्रबार दिउँसो डोजर चलाउन लागेपछि झडपमा भएको छ ।

अवरोध पुर्‍याउन खोजेपछि प्रहरीले केही जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार विरोध प्रदर्शन गर्न पुगेका अभियन्ता सुमन सायमीसहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

चक्रपथ क्षेत्रअन्तर्गत गौशालामा रहेका अनधिकृत संरचनामा महानगरको नगर प्रहरी टोलीले डोजर चलाएको हो ।

तस्वीरहरू

 

null

null

null

null

null

null

null

null

null

 

salt training

कमेन्ट गर्नुहोस्