१३ असार २०८३, शनिबार

ललितपुरमा बंगुरमा अफ्रिकन स्वाइन फिबर पुष्टि

कात्तिक ३०, २०८१
काठमाडौं
ललितपुरमा बंगुरमा अफ्रिकन स्वाइन फिबर पुष्टि

ललितपुरमा बंगुरमा अफ्रिकन स्वाइन फिबर पुष्टि भएको छ ।  ललितपुर महानगरपालिकाले शुक्रबार विज्ञप्ति जारी गर्दै  चुनिखेल, नख्खु करिडोरमा बंगुर/संगुरमा लाग्ने अफ्रिकन स्वाइन फिबर देखा परेको जनाएको हो । 

कात्तिक २५ गते केन्द्रीय पशु रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरको पीसीआर रिर्पोटबाट उक्त रोग पुष्टि भएको महानगरले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्