२७ असार २०८३, शनिबार

ओलीको अध्यक्षतामा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन

कात्तिक २४, २०७४
ओलीको अध्यक्षतामा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन

काठमाडौं, २४ कात्तिक – आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि एमालेले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरिएको छ । आज उक्त कमिटी गठन भएको हो ।  जसका सदस्यहरुमा निम्नअनुसार छन् – 
 
अमृतकुमार बोहरा
मुकुन्द न्यौपाने
डा. पुष्पराज कँडेल 
विष्णु रिमाल
रघुजी पन्त
बेदुराम भुसाल
डा. विजय पौडेल
अग्नि खरेल
बिन्दा पाण्डे
युवराज कार्की 
सावित्रा भुसाल
लालबाबु यादव
डा. युवराज खतिवडा
रमेश सिलवाल
हरि फुँयाल
रुद्र नेपाल
रमेश बडाल
केदार सञ्जेल
बाबुराम दाहाल
डा. सुमित्रा अमात्य
शर्मिला कार्की 
मीना ज्ञवाली
खेमराज पौडेल
विष्णु लम्साल
लोकबहादुर भण्डारी
रामचन्द्र बोहरा 

salt training

कमेन्ट गर्नुहोस्