३० जेठ २०८३, शनिबार

तीन जना पूर्वसभामुख चुनावी प्रतिस्पर्धामा

कात्तिक २५, २०७४
तीन जना पूर्वसभामुख चुनावी प्रतिस्पर्धामा

तीन जनारहेका  पाँच जना पूर्व सभामुखमध्ये तारानाथ रानाभाटबाहेक चार जनाले फेरि संसद्मा जाने चाहनासहित उम्मेदवार बनेका हुन्  । तीमध्ये तीन जना प्रत्यक्ष र एक जना समानुपातिक उम्मेदवार छन्  । 
 २०४८ सालको प्रतिनिधिसभाका सभामुख दमननाथ ढुङ्गानाले २३ वर्षपछि फेरि संसद्मा पुग्न प्रतिस्पर्धा गर्दै छन्  । 

 ढुङ्गानापछिका सभामुख रामचन्द्र पौडेल तनहुँ–१ बाट नेपाली काँग्रेसको उम्मेदवार बनेका छन्  छ । 
 रानाभाटपछि दुई कार्यकाल सभामुख रहेका  सुवास नेम्वाङ इलाम–२ बाट वाम गठबन्धनको तर्फबाट नेकपा (एमाले) का उम्मेदवार बनेका छन्  ।

निवर्तमान सभामुख ओनसरी घर्तीमगर पनि प्रतिनिधिसभामा पुनः आउन उम्मेदवार बनेकी छन्, गोरखापत्रमा खबर छ   ।

salt training

कमेन्ट गर्नुहोस्