१२ साउन २०८३, मंगलबार

काठमाडौं महानगरले कवाडी व्यवसाय दर्ता/नवीकरण गर्ने

मंसिर ७, २०८१
काठमाडौं
काठमाडौं महानगरले कवाडी व्यवसाय दर्ता/नवीकरण गर्ने

काठमाडौं महानगरपालिकाले कवाडी व्यवसाय दर्ता तथा नवीकरण गर्ने भएको छ । 

महानगरको आर्थिक ऐन, २०५१ मा भएको व्यवस्थाअनुसार चालू आर्थिक वर्ष २०८१/८२ देखि आवासीय क्षेत्र बाहेकका कवाडी व्यवसाय दर्ता/नवीकरण गर्ने भएको हो ।

आवासीय क्षेत्रमा रहेका कवाडी व्यवसाय भने दर्ता/नवीकरण नगर्ने महानगरको सूचनामा उल्लेख छ । 

सोही सूचनाअनुसार आफ्नो कवाडी व्यवसाय सञ्चालन गर्नसमेत महानगरले आग्रह गरेको छ ।​

यस्तो छ महानगरको सूचना

null
 

salt training

कमेन्ट गर्नुहोस्