
प्रधानमन्त्री केपी शर्मा ओलीका बुवा मोहनप्रसाद अस्पताल भर्ना भएका छन् ।
९४ वर्षीय मोहनप्रसादलाई फोक्सो सम्बन्धी समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो । उनको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल उपचार भइरहेको छ ।
आफ्ना बुवाको अवस्था सामान्य रहेको प्रधानमन्त्री ओलीले जानकारी गराएका छन् ।