१५ असार २०८३, सोमबार

जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण

मंसिर १०, २०८१
काठमाडौं
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण

जापान सरकारको सहयोगमा निर्मित छात्रावास भवन विद्यालयलाई हस्तान्तरण गरिएको छ ।

नेपालका लागि जापानी राजदूत किकुता यूताकाले ललितपुरको बागमती गाउँपालिका–२ माल्टाको कालीदेवी माध्यमिक विद्यालयमा नवनिर्मित सुविधा सम्पन्न छात्रावास भवन आज विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका हुन् ।

जापान सरकारको ‘ग्रासरूट ह्युमान सेक्युरिटी प्रोजेक्टर’ (सीजीपी) अन्तर्गत रु दुई करोड पाँच लाख लागतमा सुविधा सम्पन्न छात्रावास निर्माण गरिएको राजदूत युताकाले बताए । 

salt training

कमेन्ट गर्नुहोस्