44 shares
पाल्पा रामपुरको ऐतिहासिक लक्ष्मीनारायण सङ्ग्रहालय भवन । रामपुर नगरपालिका(४ स्थित खोप्टारमा रहेको करिब दुई सय वर्ष पुरानो लक्ष्मीनारायण धर्मशालालाई पुनर्निर्माण गरी अहिले सङ्ग्रहालय भवनको रुपमा स्थापित गरिएको छ । तस्वीर : सुशीला रेग्मी/रासस