२७ असार २०८३, शनिबार

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

मंसिर १२, २०८१
काठमाडौं
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

पछिल्लो दुई दिन लगातार घटेको सुनको मूल्य आज भने बढेको छ ।

आज प्रतितोला रु नौ सयले बढेर रु एक लाख ४९ हजार छ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको मूल्य प्रतितोला रु १० ले बढेर रु एक हजार आठ सय ३० कायम भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्