०७ असार २०८३, आइतबार

कुखुराको मासुको मूल्य वृद्धि

मंसिर १४, २०८१
काठमाडौं
कुखुराको मासुको मूल्य वृद्धि

 राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले ब्रोइलर कुखुरा मासुको भाउ बढाएको छ । जिउँदो कुखुराको मूल्य प्रतिकिलो १० रुपैयाँ र तयारी मासुको प्रतिकिलो १५ रुपैयाँले बढेको हो । 

 संघका अनुसार अब प्रतिकिलो जिउँदो कुखुराको २५० रुपैयाँ पर्ने छ । यस्तै, तयारी मासुको प्रतिकिलो ३१५ रुपैयाँ निर्धारण गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्