२५ जेठ २०८३, सोमबार

निर्वाचन क्षेत्रमा सेना परिचालन

मंसिर १४, २०८१
काठमाडौं
निर्वाचन क्षेत्रमा सेना परिचालन

आसन्न उपनिर्वाचनको सँघारमा सुनसरीको गढी गाउँपालिका–६, सत्तेरझोरा बजारमा शुक्रबार गस्ती गर्दै नेपाली सेना । आइतबार हुने गढी–६ को उपनिर्वाचनमा वडाध्यक्ष पदका लागि दुई स्वतन्त्रसहित १२ जना उम्मेदवार मैदानमा छन्। तस्वीर : नवीन गड्तौला/रासस

salt training

कमेन्ट गर्नुहोस्