२५ जेठ २०८३, सोमबार

पितृको सम्झनामा पशुपतिनाथ मन्दिरमा भक्तजन

मंसिर १४, २०८१
काठमाडौं
पितृको सम्झनामा पशुपतिनाथ मन्दिरमा भक्तजन

काठमाडौँको पशुपतिनाथ मन्दिरमा पितृको सम्झनामा आज बत्ती बाल्न आएका भक्तजन। आज पशुपतिनाथमा पितृका नाममा बत्ती बालेर रातभर जाग्राम बसेर शनिबार (चतुर्दशी) बिहान बागमतीमा स्नान गरी पाशुपत क्षेत्रमा शतबीज छर्ने परम्परा छ। तस्बिर : रासस

salt training

कमेन्ट गर्नुहोस्